दक्षिण–पूर्वी एसियाका अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ नेपाली स्वदेश…
नेपालले संयुक्त राष्ट्रसंघको विकास नीति समितिमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय सन् २०२९ सम्मका लागि स्थगित गर्न पत्राचार गरेको छ।
नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। चेम्बरले दर्ता रोक्दा अटोमोबाइल व्यवसायीहरू ठूलो आर्थिक जोखिममा पर्न सक्ने बताएको…
कालंगा हाइड्रोपावरले ४९ करोड रुपैयाँ बराबर ४९ लाख प्राथमिक सेयर निष्कासन गरेको छ। आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले १५.३३ मेगावाटको कालंगागाड आयोजना संचालनमा ल्याएको छ र बीबी प्लस…
नेपाल राष्ट्र बैंकले ६१ दिने अवधिका लागि १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन बोलपत्रमार्फत ब्याजदर निर्धारण गरी रकम राख्न सक्नेछन्।
ग्लोबल नेपाली प्रोफेसनल नेटवर्कले स्ट्यान्फोर्ड विश्वविद्यालयमा नेपाली डायस्पोराबारे नीति संवाद तथा कार्यशाला सम्पन्न गरेको छ। डा. खगेन्द्रराज ढकालले डायस्पोराको व्यावसायिक क्षमता र नेतृत्व सिपलाई…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी बजेटका लागि सुझाव लिएका छन्। उनीहरूले खुद्रे आयोजना बजेटमा नराख्न र आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सुझाव दिएका छन्।