सीएनआई युवा उद्यमी मञ्चद्वारा आर्थिक तथा औद्योगिक अवस्थाबारे छलफल
नेपाल उद्योग परिसंघ युवा संगठनले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाबारे बहस सम्पन्न गरेको छ। यस कार्यक्रममा पूर्वमन्त्री अनिलकुमार सिन्हा, पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल र सीएनआई…






















