उब्रिएको भात तताएर खानाले स्वास्थ्यमा असर पुर्याउन सक्छ, के हो ‘फ्राइड राइस सिन्ड्रोम’?
फ्राइड राइस सिन्ड्रोम भनेको पकाइएको भातमा फस्टाउने ब्याक्टेरिया ब्यासिलस सेरियसबाट हुने खाद्य विषाक्तता हो। यो समस्या ज्यान जानेसम्मको गम्भीरता राख्दैन र धेरै मानिसलाई चिकित्सा उपचार बिना पनि निको…






















