आर्थिक वर्षको बजेटमा मध्यम वर्ग र पूर्वाधार विकासलाई प्राथमिकता दिइने
सरकारले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार विकास र मध्यम वर्गलाई केन्द्रमा राख्दै १५ जेठमा सार्वजनिक गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सुशासन, डिजिटल सेवा सुधार, भ्रष्टाचार…






















