Skip to main content

अन्तर्राष्ट्रिय

चीनले भारतलाई दलाई लामाको पुनर्जन्म प्रक्रियामा हस्तक्षेप नगर्न र तिब्बती स्वतन्त्रता गतिविधिहरूका लागि कुनै प्लेटफर्म नदिन आग्रह गरेको छ।
2026-05-25 | SPACE 4K
अमेरिका र इरानबीच युद्धविराम ६० दिन थप्ने र हर्मुज जलमार्ग खोल्ने विषयमा प्रारम्भिक सहमति भएको छ। ट्रम्पले वार्ता रचनात्मक रूपमा अघि बढिरहेको बताएका छन्।
2026-05-25 | SPACE 4K
सामाजिक सञ्जालमा भाइरल कक्रोच जनता पार्टीलाई टक्कर दिन ओगी जनता पार्टी नामक नयाँ सङ्गठनको उदय भएको छ। ओगी जनता पार्टीले पशु कल्याणका लागि ६ बुँदे घोषणापत्र जारी गरेको छ।
2026-05-24 | SPACE 4K
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर अगाडि महाराष्ट्र प्रहरीले सुरक्षा तैनाथ गरेको छ। अभिजितले सामाजिक सञ्जालमार्फत आफू र आफ्नो परिवारमाथि धम्की आएको बताएका छन्।
2026-05-24 | SPACE 4K
जापानको अध्यागमन एजेन्सीले अवैध विदेशी कामदार र ओभरस्टेहरूमाथि अनुसन्धान गर्न सामाजिक सञ्जाल अनुगमन गर्ने योजना बनाएको छ।
2026-05-24 | SPACE 4K
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा भएको विस्फोटमा २० जनाको मृत्यु भएको छ। ७० जना भन्दा बढी घाइते भएका छन्।
2026-05-24 | SPACE 4K
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौतामा प्रगति भएको जानकारी दिएका छन्। उनले होर्मुज स्ट्रेट खोल्ने विषय पनि सम्झौतामा समावेश हुने बताएका छन्।
2026-05-24 | SPACE 4K
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पश्चिम एसियामा शान्ति स्थापना गर्ने प्रयासका लागि बधाई दिएका छन्। शरिफले पाकिस्तानले छिट्टै अर्को बैठक आयोजना गर्ने विश्वास…
2026-05-24 | SPACE 4K
प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटमा भारत-अमेरिका सहयोगलाई बलियो बनाउने उपायहरूबारे छलफल भएको छ।
2026-05-23 | SPACE 4K
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सप्ताहन्तको बिदा रद्द गरी ह्वाइट हाउस फर्किएका छन् र इरानविरुद्ध सैन्य हमलाको योजना बनाइरहेको हुनसक्ने जनाइएको छ।
2026-05-23 | SPACE 4K
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमेडियन स्टिफन कोलबर्टलाई फोहोरको डब्बामा फ्याँकेको एआई भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन्। कोलबर्टले ११ वर्षपछि सीबीएसको ‘द लेट शो’ बाट बिदा लिएका छन्।
2026-05-23 | SPACE 4K

Subscribe to Our Newsletter: