वैज्ञानिकहरूले बिरुवाको कोशिका नियन्त्रण गर्ने प्रोटिन पत्ता लगाए
राइस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पेरोक्सिसोमको आकार नियन्त्रण गर्ने ‘पेक्स११’ प्रोटिनको भूमिका पत्ता लगाएका छन्। यो अनुसन्धानले मानव कोषिकामा हुने पेरोक्सिसोमसँग सम्बन्धित रोगहरू बुझ्न र…






















