चीनले विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन लेखा प्रणाली सार्वजनिक गर्यो
चिनियाँ एकेडेमी अफ साइन्सेजले विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन लेखा प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले वस्तु उपभोग गर्ने देशलाई उत्सर्जनको बढी जिम्मेवार ठहर्याउने नयाँ दृष्टिकोण प्रस्तुत गरेको…






















