ट्रम्पले ट्रूथमा राखेको एआई तस्वीरले क्रिश्चियन समुदायमा विवादको सामना गर्यो
डोनाल्ड ट्रम्पले आइतबार आफ्नो ‘ट्रूथ सोसल’मा एआईद्वारा सिर्जना गरिएको एक तस्वीर पोस्ट गरेका छन्, जसले अहिले विवादलाई जन्म दिएको छ। तस्वीरमा ट्रम्पलाई दैवी स्वरूपमा देखाइएको छ, जहाँ उनी बिरामीको उपचार…






















