यस्ट्र युद्धविरामको फाइदा उठाउन खोज्दा रूसको युक्रेनलाई कडा चेतावनी
रूसले युक्रेनी सेनालाई इस्टर युद्धविरामको अवसरलाई सैन्य लाभ लिन प्रयोग नगर्न कडा चेतावनी दिएको छ। विशेष दूत रोडियन मिरोश्निकले कुनै पनि ‘अमैत्रीपूर्ण’ कारबाही भएमा कडा प्रतिक्रिया दिने बताएका छन्।






















