गुगल म्याप्सले ७ अप्रिलमा तीन नयाँ अपडेटहरू सार्वजनिक गरेको छ जसले तस्बिर सेयरिङ, क्याप्सन लेखन र योगदान ट्र्याकिङलाई सहज बनाउनेछ। एन्ड्रोइड प्रयोगकर्ताका लागि म्याप्सले मिडिया एक्सेस अन गरेपछि…
ह्वाट्सएपले एप्पल कारप्लेका लागि नयाँ अपडेट निकालेको छ जसले चालकलाई सडकमा ध्यान केन्द्रित गर्दै म्यासेज र कल व्यवस्थापन गर्न सहज बनाउनेछ। यस अपडेटले कारको स्क्रिनमा सुव्यवस्थित अन्तरफलक देखाउनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई हप्ताका लागि कुनै सैन्य कारबाही नगर्ने घोषणा गरेका छन्। यस निर्णयसँगै इजरायलले पनि आक्रमण रोक्न सहमति जनाएको ट्रम्पले बताएका छन्।
इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामलाई समर्थन गर्दै लेबनानमा लागू नहुने स्पष्ट पारेको छ। इजरायलले इरानले होर्मुज स्ट्रेट खोल्न र आक्रमण बन्द गर्नुपर्ने माग गरेको छ।
इरानका विभिन्न स्थानमा रहेका प्रमुख ऊर्जा केन्द्रहरू र पुलहरूको वरिपरि मानिसहरूले मानव साङ्लो बनाएर रातभर जाग्राम बसे। इरानी राष्ट्रपति मसुद पेजेस्कियनले १ करोड ४० लाख स्वयंसेवकले देशका लागि लड्न नाम…
गुगलले नयाँ डिक्टेसन एप ‘एआई एज एलोक्वेन्ट’ सार्वजनिक गरेको छ, जसले अफलाइनमा बोलेका कुरालाई सटिक रूपमा लेख्न सक्छ। यो एपले अनावश्यक शब्दहरू हटाउने र प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने विशेषता पनि छ।
इरानले अमेरिका र इजरायलसँग जारी युद्ध सधैंका लागि अन्त्य गर्ने उद्देश्यले पाकिस्तानमार्फत शान्ति प्रस्ताव अघि सारेको छ। इरानले अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै दीर्घकालीन समाधानको आवश्यकता…