इरानबाट भारततर्फ आउँदै गरेको विमान अमेरिकी हवाई हमलामा क्षतिग्रस्त
इरानबाट भारतको नयाँदिल्लीतर्फ उड्न लागेको विमान अमेरिकी हवाई हमलामा क्षतिग्रस्त भएको छ। यो विमान औषधि र अन्य अत्यावश्यक राहत सामग्री बोकेर भारत आउन लागिरहेको अवस्थामा हमलामा परेको हो।






















