ट्रम्पले इरानमाथि प्रतिबन्ध यथावत राख्ने घोषणा गरे, इरानले धम्कीका बीच वार्ता अस्वीकार गर्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन्। इरानी संसदका सभामुख मोहम्मद बगर गालिबाफले ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार…






















