अमेरिका र इरान बीच तनाव न्यूनीकरण गर्न अर्को साता इस्लामावादमा वार्ता सुरु हुनसक्छ। इरानले आफ्नो परमाणु कार्यक्रम र उच्च प्रशोधित युरेनियमको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग न्यायसंगत युद्ध लडिरहेको बताएका छन्। मस्कोको रेड स्क्वायरमा भिक्ट्री डे परेडमा उनले युरोपेली संघ र नाटोको आलोचना गर्दै युक्रेनलाई आक्रामक शक्ति भएको दाबी…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा समाधान गर्न टिकटकसँग ४० करोड अमेरिकी डलरको सम्झौता गर्न लागेको छ।
अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ। यो कदम स्ट्रेट अफ होर्मुजमा अमेरिकी जहाजमाथि भएको इरानी आक्रमणको प्रतिकारस्वरूप चालेको जनाइएको छ। इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको…
चीनले पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई भ्रस्टाचार आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ। दुवैलाई सुरुमा दुई वर्ष जेलमा राखिनेछ, र यदि ती दुई वर्षमा कुनै नयाँ अपराध नगार्यो भने, सजायलाई…
मुर्शिदाबादको जियागञ्जमा लेनिनको सालिक तोडफोड भएको छ। सीपीएमले भाजपा समर्थक ‘गुन्डाहरू’ ले चुनावी जितको खुसीयालीमा सालिकमाथि चढेर क्षति पुर्याएको आरोप लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै सकिने बताएका छन्। उनले होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमसम्बन्धी सम्झौतामा प्रयास गरिरहेको बताएका छन्।