केरलामा कम्युनिस्ट पार्टीको हार, ४९ वर्षपछि भारतमा वामपन्थी सरकारविहीन अवस्था
केरलामा कांग्रेस नेतृत्वको युडीएफले १४० मध्ये ९० भन्दा बढी सिट जितेर १० वर्षपछि सत्ता सम्हाल्ने भएको छ, जसले ४९ वर्षपछि भारतका कुनै पनि राज्यमा वामपन्थी सरकारको अन्त्य भएको संकेत गर्दछ।
























