भोटेकोशी–त्रिशूली बाढी: चार जनाको जानकारीले त्रिभुवन त्रिशूली विद्यालयका ९०० विद्यार्थीहरू जोगाए
नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा बाढीको सूचनाले ९०० विद्यार्थीहरूको ज्यान जोगायो। प्रधानाध्यापक राजेन्द्र दवाडी र शिक्षकहरूको सक्रियताले सबैलाई सुरक्षित स्थानमा पुर्यायो।






















