रसुवामा बनेको ‘लेक टू’ हिमतालमा पानी जम्मा भइरहेको छ, जसले फुट्ने जोखिम कायम राखेको छ। जलविज्ञान विज्ञ विनोद पराजुलीका अनुसार, यदि यो ताल फुट्यो भने जलविद्युत आयोजना सुरुङहरूमा खटिएका…
भोटेकोशी-त्रिशूली बाढीमा सयौँ मानिसले ज्यान गुमाएको र ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन रहेको सङ्कटका बीच, बाढीसँगै हराएका वा नष्ट भएका सरकारी कागजपत्रहरूको पुनःप्राप्ति कसरी हुने भन्ने चिन्ता…
भोटेकोशी-त्रिशूली बाढीले ११ जलविद्युत् आयोजनाका ९०० भन्दा बढी कर्मचारीलाई सम्पर्कविहीन बनाएको छ। उद्धार प्रयास जारी छ, तर सुरुङभित्रको अवस्था अझै यकिन छैन।
भोटेकोशी–त्रिशूली बाढीको छैटौँ दिनसम्म पनि नदीले बगाएका शवहरू फेला पार्ने क्रम जारी छ, तर पहिचान भएका शवहरूको सङ्क्या अत्यन्तै कम रहेको अधिकारीहरूले जनाएका छन्।
रसुवा, नुवाकोट र धादिङ जिल्लामा बुधबार आएको बाढीले ७,००० भन्दा बढी विद्यार्थीलाई प्रभावित बनाएको छ। २१ विद्यालय क्षतिग्रस्त भएका छन् र सम्पर्कविहीन शिक्षक र विद्यार्थीहरूको संख्या २१३ पुगेको छ।
भोटेकोशी-त्रिशूली बाढीले तीन जिल्लामा १९ वटा विद्यालय र ७ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रभावित गरेको छ। विद्यालयका भवनहरूमा क्षति पुगेको छ र केही शिक्षक र विद्यार्थीहरू हराइरहेका छन्।
प्रिया खरेलले भाइ मिलन खरेल सुरुङमा अझै फसेका छन् कि भन्ने आशा राखेकी छन्। बाढीका कारण हराएका मिलनलाई खोज्दा भेटिएनन्। सरकारले उद्धारका लागि प्रयास गरिरहेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले हिमपहिरोका कारण नेपाल-चीन सीमा नजिक बनेको एउटा ताल फुटेको र त्यसको पानी बाहिरीतर्फ बगेको हुँदा अब त्यहाँ अर्को तालबाट ठूलो विनाशकारी बाढीको खतरा कम भएको…