मोहन विक्रम सिंहले जेनजी आन्दोलनलाई स्वतन्त्र तिब्बत समर्थकहरूले हाईज्याक गरेको दाबी गरेका छन्। उनले यसलाई अमेरिकी स्वार्थसँग जोड्दै टिप्पणी गरेका छन्।
शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अंग्रेजी माध्यममा अतिरिक्त कक्षा सञ्चालन गरिएको छ।
भौतिक पूर्वाधार विकास कार्यालयले १९ निर्माण कम्पनीलाई सम्झौता गरेर पनि काम नथाल्नुलाई लिएर स्पष्टीकरण मागेको छ। कम्पनीहरूले तोकिएको समयमा काम सुरु नगरेपछि सात दिनभित्र जवाफ दिन निर्देशन दिइएको हो।
नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग अन्तरसंवाद गरेको छ। आगामी वैशाखदेखि सदस्यता वितरण र अद्यावधिकको कार्यतालिका बनाइएको छ।
इरानले अमेरिकी लडाकु विमान खसालेर ट्रम्पका लागि ठूलो चुनौती प्रस्तुत गरेको छ। यदि इरानले हराइरहेका चालकदलका सदस्यलाई समात्यो भने परिस्थिति चाँडै नै परिवर्तन हुन सक्छ।
बीबीसी वर्ल्ड क्वेसन्स कार्यक्रम ७ अप्रिल काठमाडौंको मण्डला थिएटरमा रेकर्ड हुनेछ र ११ अप्रिलदेखि विश्वभर प्रसारण हुनेछ। कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री शिशिर खनाल, जेनजी फ्रन्टकी रक्षा…