सञ्चारमन्त्रीद्धारा कर्मचारीहरुलाई निर्देशन- धेरै अपेक्षा छन्, जनतामा अनुभूति हुनेगरी काम गर्नुस्
१४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले कर्मचारीहरुलाई जनताले छिट्टै अनुभव गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। शनिवार मन्त्रालयको कामकाजबारे जानकारी लिँदै…






















