Skip to main content

समाचार

गृहमन्त्री सुधन गुरुङले ललितपुरमा एमालेका कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेटे।
2026-04-01 | SPACE 4K
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने र खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामा हुने बताएका छन्। इरानले लस एन्जलसमा न्युजिल्यान्ड र बेल्जियमसँग खेल्नेछ।
2026-04-01 | SPACE 4K
टोटनहम हटस्परले इटालियन प्रशिक्षक रोबर्टो डे जेर्बीलाई पाँच वर्षको सम्झौतामा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। डे जेर्बीले सिजनका बाँकी सात खेलमा टोटनहमलाई रेलिगेसनबाट जोगाउने चुनौती सामना…
2026-04-01 | SPACE 4K
रास्वपा सांसद केपी खनालले प्रधानमन्त्री बालेन्द्र शाहलाई अछामको दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षणका लागि ध्यानाकर्षण गराएका छन्। उनले गाईको अध्ययन र बजारीकरणले सुदूरपश्चिमको आर्थिक समृद्धिमा टेवा…
2026-03-31 | SPACE 4K
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य दोब्बरले वृद्धि गरेको छ, जसमा आन्तरिक उडानको मूल्य २५१ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य १,७८५ अमेरिकी डलर पुगेको छ।
2026-03-31 | SPACE 4K
गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ र २४ गतेको जेनेर्जी आन्दोलनको छानबिनमा अपूरो प्रतिवेदन पेश गरेको छ। २४ भदौको घटनाबारे ठोस निष्कर्ष नआएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय…
2026-03-31 | SPACE 4K
मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सरकारी कोष दुरुपयोग गरेको ठहर गर्दै १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ। न्यायाधीशले रजाकलाई एसआरसी इन्टरनेसनललाई १ अर्ब १८…
2026-03-31 | SPACE 4K
काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन्। उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।
2026-03-31 | SPACE 4K
बीपी राजमार्गको काभ्रे तर्फको सडकखण्डमा सवारी आवागमन रोकिएको छ। मौसम प्रतिकूलताका कारण रोशी खोलाको जलस्तर बढेको र बाढीको जोखिम रहेकोले यो निर्णय गरिएको हो।
2026-03-31 | SPACE 4K
नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसँग चुनावी समीक्षा गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ।
2026-03-31 | SPACE 4K

Subscribe to Our Newsletter: