‘चुनाव जितेपछि शहरमै हराउँछन् भन्ने गुनासो चिर्छु, जेनजी भावना बोकेको छु’
मनिष खनाल २६ वर्षको उमेरमा नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले भदौ २३ र २४ को जेनजी विद्रोहमा सक्रिय भूमिका खेलेका थिए। खनालले क्षेत्रको समृद्धिका लागि नीति र…






















