Skip to main content

समाचार

काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
2026-03-30 | SPACE 4K
नेपालमा कानुनी अदालत र डिजिटल अदालत समानान्तर रूपमा सञ्चालन भइरहेका छन्। स्मार्टफोनले सिर्जना गरेको डिजिटल अदालतले १० सेकेन्डको भिडियोमा तुरुन्तै फैसला सुनाउँछ। यसले न्यायको तराजु नबनी, भीडको हातमा…
2026-03-30 | SPACE 4K
नेपाल प्रहरीले कांग्रेस नेता एवं पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। गृहमन्त्री सुधन गुरुङले खड्काको…
2026-03-30 | SPACE 4K
नयाँ सरकारले निष्क्रिय बैंक खाताका रकम राज्यकोषमा ल्याउने प्रक्रिया अघि बढाउने योजना बनाएको छ। यसका लागि आवश्यक कानुनी संशोधन गर्नुपर्ने बताइएको छ।
2026-03-30 | SPACE 4K
नेपाल पत्रकार महासंघले ७१ औं स्थापना दिवस मनाउँदै सरकारसँग सञ्चारसम्बन्धी कानुन ल्याउन आग्रह गरेको छ। अध्यक्ष निर्मला शर्माले जिम्मेवार पत्रकारिताको दायित्व र प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघ…
2026-03-30 | SPACE 4K
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध चलेको भ्रष्टाचार मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ।
2026-03-30 | SPACE 4K
सरकारले नवनियुक्त मन्त्रीहरूलाई पुल्चोकस्थित क्वाटरमा बसाउने व्यवस्था गरेपछि न्यायाधीशहरूले बसाइँ सर्ने योजना बनाइरहेका छन्। एउटै कम्पाउण्डमा मन्त्री र न्यायाधीशहरूको बसाइँले न्यायसम्पादनमा असर पर्ने…
2026-03-30 | SPACE 4K
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै ऊर्जा क्षेत्रको दिगो विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
2026-03-30 | SPACE 4K
जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी व्यवस्था मिलाउन आदेश दिएको छ। ओलीलाई मुटुको धड्कनसम्बन्धी समस्या मूल्यांकन गर्न होल्टर मोनिटर प्रयोग भइरहेको छ।
2026-03-30 | SPACE 4K

Subscribe to Our Newsletter: