Skip to main content
Advertisement1200×100-inside-1

समाचार

Advertisementxtreme adv
हर्क साम्पाङको पहलमा दार्चुलामा पुल निर्माणको विषयमा विभिन्न प्रतिक्रियाहरू आएका छन्। सांसद गणेश ठगुन्नाले यसलाई स्टन्टबाजी भनेका छन्।
2026-04-07 | SPACE 4K
अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले सिद्धान्तगत आधारमा राजीनामा दिएका छन्। उनले संस्थाभित्र बढ्दो सुशासन संकट र प्रक्रियागत कमजोरीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
2026-04-07 | SPACE 4K
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले २४ चैत, काठमाडौंमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
2026-04-07 | SPACE 4K
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदीप अधिकारीलाई पक्राउ गरेपछि नवीनराज बस्नेतको संलग्नता अनुसन्धानमा देखिएको छ। अधिकारी र बस्नेतबीच ह्वाट्स एप च्याटमा भ्रष्टाचारको मुद्दा मिलाउने प्रयासको स्पष्ट…
2026-04-07 | SPACE 4K
साउदर्न क्यालिफोर्निया विश्वविद्यालयका इन्जिनियरहरूले ७०० डिग्री सेल्सियस तापक्रममा काम गर्न सक्ने नयाँ ‘मेमरिस्टर चिप’ विकास गरेका छन्। यो चिपले डेटा भण्डारण र जटिल गणना गर्न सक्छ।
2026-04-07 | SPACE 4K
मुस्ताङमा लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन्।
2026-04-07 | SPACE 4K
सरकारले किरण पण्डितलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ। पण्डित हाल विदेशी विनिमय व्यवस्थापन विभागको कार्यकारी निर्देशक थिए र राष्ट्र बैंकमा दुई दशकदेखि कार्यरत छन्।
2026-04-07 | SPACE 4K
आर्टिमिस २ अभियान अन्तर्गत चन्द्रमामा एउटा खाडललाई दिवङ्गत क्यारोल टेलर वाइज्मनको सम्झनामा नामाकरण गरिने भएको छ।
2026-04-07 | SPACE 4K

Subscribe to Our Newsletter: