इरान र अमेरिकाबीच दुई हप्ते युद्धविराम र स्ट्रेट अफ होर्मुज बन्दरगाह खोल्ने सहमति
संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “सम्पूर्ण सभ्यता नष्ट हुने” चेतावनीसहित दिएको समयसीमा सकिन केही समय अघि…
























