१४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले कर्मचारीहरुलाई जनताले छिट्टै अनुभव गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। शनिवार मन्त्रालयको कामकाजबारे जानकारी लिँदै…
सरकारले सरकारी र निजी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीहरूको लागि १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको छ। ‘फ्री हेल्थ पोर्टल’ ३० दिनभित्र सञ्चालनमा ल्याइनेछ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २०६२/६३ सालको जनआन्दोलन दमनबारे अनुसन्धानका लागि पक्राउ गरिएको छ। ओली त्रिवि शिक्षण अस्पताल र लेखक प्रहरीको २ नम्बर गणमा छन्। पक्राउको…
नवनियुक्त प्रधानमन्त्री बालेन साहको नेतृत्वमा स्थायी राजनीतिक वातावरणको निर्माणपछि निजी क्षेत्रले लगानी बढ्ने अपेक्षा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना कानुन खारेज गर्ने र लगानीमैत्री…
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहण समारोहमा आफ्नो १२ वर्षअघिको आलेख सम्झिएका छन्। उनले २०७० चैतमा प्रकाशित आलेखमा नयाँ शक्तिको आवश्यकता बारे चर्चा गरेका…
महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै नयाँ मन्त्री मण्डललाई जिम्मेवारी प्रमाणित गर्ने पालो काधमा रहेको बताएका छन्। उनले अनुभवको कमीलाई सिकाइबाट पूर्ति गर्न सुझाव दिएका छन्।
रास्वपा वरिष्ठ नेता बालेन शाह आज सिंहदरबार प्रवेश गर्दै नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्न लागेका छन्। बालेनसँग दुईतिहाइ निकट बहुमत छ र उनले संविधानको मर्म अनुसार सुशासन र समुन्नतिको आधार तयार…