थीआ: चन्द्रमा बन्ने क्रममा पृथ्वीले हानेको रहस्यमय ग्रह
थीआ नामको काल्पनिक ग्रह पृथ्वीसँग ठोक्किएर चन्द्रमा बनेको विश्वास गरिएको छ। वैज्ञानिकहरूले ‘जायन्ट इम्प्याक्ट हाइपथसिस’ अनुसार यो घटनाले पृथ्वीमा जीवनको उदयका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएका…






















