स्थानीय तह पुनर्संरचना: स्थानीय चुनावअघि तह संख्या वृद्धि घटाउने विषयमा छलफल, सरकार र विज्ञका तर्कहरू
स्थानीय तहको सङ्ख्यालाई करिब चार भागले घटाउँदै ७५३ पुर्याइएको एक दशकभन्दा बढी समयपछि आगामी वर्ष स्थानीय सरकारका लागि तेस्रो पटक चुनाव हुन गइरहेको छ।






















