लेखा समितिको बैठकमा भन्सार पारदर्शितामा केन्द्रित छलफल
सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको भन्सार जाँचपास र करको दर पुनरावलोकन गर्ने विषयमा छलफल भएको छ। सांसद गणेशसिंह ठगुन्नाले विद्युतीय सवारी साधनलाई दिइएको कर छुट विषयमा संसदीय छानबिन…





















