Skip to main content

समाचार

सहकारीको बेथिति छानबिन गर्न गठित आयोगले १९ जना सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ। आयोगले सहकारीहरूलाई ठूला, मझौला र साना गरी वर्गीकरण गर्न सुझाव दिएको छ।
2026-05-28 | SPACE 4K
दोलखाको हिलस्टेसन चेर्दुङको तस्वीरहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ। पत्रकार जीवन लामाले खिचेका ३१ वटा तस्वीर प्रदर्शनीमा राखिएका छन्।
2026-05-28 | SPACE 4K
रास्वपा को पहिलो महाधिवेशनमा पुरानै पदाधिकारीहरूको दोहोरिने सम्भावना छ। महाधिवेशन आगामी ७ देखि ९ असारसम्म हुनेछ।
2026-05-28 | SPACE 4K
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले तोकेको मूल्य–मान्यता र आदर्शअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले सदस्यता नवीकरणको नाममा कार्यकर्तामा डर उत्पन्न नगर्न र…
2026-05-28 | SPACE 4K
युरोपेली कमिसनका नेताहरू चीनप्रतिको आर्थिक दृष्टिकोण थप कडा बनाउने तयारीमा जुटेका छन्। व्यापार आयुक्त मारोस सेफ्कोभिचले नयाँ विविधीकरण संयन्त्र प्रस्ताव गर्ने तयारी गरेका छन्।
2026-05-28 | SPACE 4K
परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदामा व्यापक छलफल गरेर मात्र संसद्‌मा पेस गरिने बताएका छन्। एएनओले विधेयकका कतिपय बुँदा अव्यावहारिक रहेको भन्दै मन्त्री खनालको…
2026-05-28 | SPACE 4K
कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी खेलकुद विकास बोर्डका पदाधिकारीहरू नियुक्त गरेको छ। एमाले र कांग्रेसबीचको हिस्साबन्दीका आधारमा ११ जना सदस्य नियुक्त भएका छन्।
2026-05-28 | SPACE 4K
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणमा बालेन शाहका सरकारका नीतिबारे प्रश्न उठ्न सक्ने भारतीय विश्लेषकहरूको भनाइ।
2026-05-28 | SPACE 4K
नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यो तथ्यलाई पुष्टि गरेको छ।
2026-05-28 | SPACE 4K
इजरायली सेनाले हिज्बुल्लाह लडाकु समूहका संरचनालाई लक्षित गर्दै दक्षिणी लेबनानमा आक्रमण गरेको जनाएको छ। टायरमा भत्किएका भवनहरू र स्थानीय बासिन्दाहरूको भीड देख्न सकिन्छ। इजरायलले जारानी नदीबाट उत्तरतिर…
2026-05-28 | SPACE 4K

Subscribe to Our Newsletter: