नेपाली फुटबल अहिले इतिहासकै सबैभन्दा कठिन अवस्थामा छ। विश्व फुटबल महासङ्घ (फीफा)ले निलम्बन गरेपछि अन्तर्राष्ट्रिय खेलकुदको ढोका बन्द भएका छन्। खेलाडीहरू निराश छन् र पलायन बढिरहेको छ। एन्फा निलम्बनमा…
सरकारले उपत्यकाबाहिरका जिल्लामा लालपुर्जा वितरण सुरु गरेको छ। बर्दिया जिल्लामा २९ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ। देशभरका स्थानीय तहबाट १२ लाख ५० हजार निवेदन दर्ता भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्ना सय दिने उपलब्धिहरू शनिबार सार्वजनिक गरेको छ। सरकारले शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगारी, प्रशासन लगायत विभिन्न क्षेत्रहरूमा गरेका कामहरूको…
भारतका सरकारी विद्यालयहरूमा दिउँसोको खाजामा अण्डाको सट्टा शाकाहारी भोजन दिने निर्णयले विवाद सिर्जना गरेको छ। पश्चिम बङ्गाल सरकारले यस निर्णयसँगै इस्कनलाई खाना तयारीको जिम्मेवारी दिएको छ।
इरानले पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईका लागि सार्वजनिक शोक कार्यक्रम सुरु गरेको छ। उनकाे शव तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ र अन्तिम संस्कार बिहीवार उनकाे गृहनगर मशहदमा गरिनेछ।
मिकेल ओयार्थबालले स्पेनका लागि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियाविरुद्ध दुई गोल गरेका छन्। उनले आफ्नो करिअरको उत्कृष्ट सिजन बिताइरहेका छन् र स्पेनको आक्रमणको केन्द्र बनेका छन्।