एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा काठमाडौंमै हुँदै
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा…
























