नेपाल ए क्रिकेट टोलीले अमेरिकासँगको अभ्यास एकदिवसीय खेलमा ७ रनको रोमाञ्चक जित हासिल गर्दै शृङ्खला क्लिन स्वीप गर्यो। सन्दीप जोराले ११५ बलमा १११ रन बनाए।
जोआओ कान्सेलोले युरोपका चार फरक देशको लिग जित्ने नयाँ कीर्तिमान स्थापित गरेका छन्। उनले बार्सिलोनाबाट स्पेनिस ला लिगा जितेर यो उपलब्धि हासिल गरेका हुन्।
फिफा विश्वकप २०२६ सुरु हुन एक महिना बाँकी छ। यस पटकको विश्वकपमा ४८ टिमको सहभागिता हुनेछ र कूल १०४ खेल हुनेछन्। उद्घाटन खेल मेक्सिको सिटीको अज्टेका रंगशालामा हुनेछ।
अस्ट्रेलियाले पाकिस्तान र बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाका लागि टोली घोषणा गरेको छ, जसमा यू-१९ टोलीका कप्तान ओलिभर पिक र लियाम स्कटलाई पहिलोपटक समावेश गरिएको छ।
नेपालमा जेठ ८ देखि १५ गतेसम्म आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिप एफआईभीबीको विश्व वरीयता प्राप्त प्रतियोगिता हुनेछ। यस प्रतियोगिता जितेमा नेपाली महिला टिम एसिया कपमा छनोट हुने जानकारी नेपाल…
नेपाल क्रिकेट संघको साधारणसभामा अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव रामचरित्र मेहताबीच संघ नवीकरण र कानुन पालना सम्बन्धी प्रश्नोत्तर भएको छ। क्यानले २०८२ असारसम्म नवीकरण गरेको…