नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराउँदै आईसीसी क्रिकेट विश्वकप लिग २ को पाँचौँ स्थानमा उक्लिएको छ। कप्तान रोहित पौडेलले ७४ रन नटआउट बनाएर नेपाललाई १९५ रनको लक्ष्य पूरा गर्न मद्दत गरे।
नेपाल क्रिकेट संघले एसियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्न जाने महिला टोलीलाई मलेसिया प्रस्थान गर्न मंगलबार पठाउने घोषणा गरेको छ। टोलीको बिदाई समारोहमा क्यानका उपाध्यक्ष रोशन सिंहले परिणामको…
नेपाल सुपर लिग फुटबलको चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता होम एण्ड अवे डबल राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्। यस संस्करणमा १० क्लब सहभागी…
नेपालगन्ज म्याराथनलाई एम्सले २०८० सालको सामाजिक अवार्ड प्रदान गर्ने निर्णय गरेको छ। यो अवार्ड नर्वेको ट्रम्सोमा हुने एम्सको २५ औं वर्ल्ड कंग्रेसमा प्रदान गरिनेछ।
कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले हराउँदै आईपीएल प्लेअफको सम्भावना जीवित राखेको छ। कोलकाताले २४८ रनको लक्ष्य दिएको थियो, जसमा गुजरातले २१८ रन मात्र जोड्यो।
दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ सम्म सञ्चालन हुने याङ यङ जा टेबलटेनिस अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान गरेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्। अमेरिका घरेलु मैदान र युवा प्रतिभाको साथ समूह चरण पार गर्ने लक्ष्य राखेको छ। टर्कीले २००२ पछि पहिलोपटक…