Skip to main content

खेलकुद

राष्ट्रिय खेलकुद परिषद्ले एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिवसहितका पदाधिकारीले मन्त्री सस्मित पोखरेललाई भेटेर छलफल गरेपछि सहमति भएको हो।
2026-05-16 | SPACE 4K
दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा रजत र कांस्य पदक जितेका निश्चल थापा क्षेत्रीलाई आरम्भ संस्कार विद्यालयले सम्मान गरेको छ। विद्यालयले निश्चल र प्राज्नालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।
2026-05-15 | SPACE 4K
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा चयन गरिएको छ।
2026-05-15 | SPACE 4K
सन् २०२६ को फिफा विश्वकपमा चार नयाँ राष्ट्रहरू केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तान सहभागी हुँदैछन्। ब्राजिलले सबै २२ संस्करणमा विश्वकप खेलेको छ र पाँच पटक उपाधि जितेको छ।
2026-05-15 | SPACE 4K
टिपटो स्पोर्ट्स एकेडेमीले जेठ २ र ३ गते ‘थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६’ आयोजना गर्ने भएको छ। जापानका राष्ट्रिय खेलाडी यासुहिरो नाबेटाले नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।
2026-05-15 | SPACE 4K
नेपाली सेनाका राजन रोकायाले १० के एनवाईएफएन रन प्रतियोगिता २९ मिनेट ५६.९ सेकेन्डमा जिते। खड्क बहादुर खड्का दोस्रो र मुकेश बहादुर पाल तेस्रो भए। प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता…
2026-05-15 | SPACE 4K
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्या र कार्यवाहक कप्तान सूर्यकुमार यादव बिहीबार पन्जाब किङ्सविरुद्धको खेलमा नखेल्ने सम्भावना छ।
2026-05-15 | SPACE 4K
दशौं पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारीले उपाधि जितेका छन्। ओलम्पियन टिका बहादुर बोगटीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
2026-05-15 | SPACE 4K
फ्रान्सले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ, जसको नेतृत्व कप्तान किलियन एमबाप्पेले गर्नेछन्। प्रशिक्षक डिडिएर डेसच्याम्पले टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलनलाई ध्यानमा राखेर…
2026-05-15 | SPACE 4K
सिड्नी थन्डरले एन्ड्र्यू फ्लिनटफलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्ने तयारी गरेको छ। फ्लिनटफको पहिलो महत्वपूर्ण निर्णय टोली कप्तान डेविड वार्नरको भविष्यलाई लिएर हुनसक्ने जनाइएको छ।
2026-05-14 | SPACE 4K

Subscribe to Our Newsletter: