नखिपोट खुला बास्केटबल प्रतियोगितामा बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डको विजयी सुरुवात
ललितपुरमा पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन वडाध्यक्ष अमृतजंग महतले गरेका छन्। महिलातर्फको पहिलो खेलमा बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डले विजयी सुरुआत गरेका छन्।
























