Skip to main content

खेलकुद

हेल्प नेपाल स्पोर्ट्स क्लबले पीएम कप एनभीए लिगमा लगातार चौथो जीत हासिल गर्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल एपीएफलाई ३-१ सेटमा हरायो।
2026-04-28 | SPACE 4K
छैटौं एसियन बीच गेम्स २०२६ मा नेपालका तीन खेलाडी नकआउट चरणबाट बाहिरिएका छन्। सुशीला चन्द, त्रिलोकी प्रसाद यादव र सुरेश चुनाराले विभिन्न खेलमा हार बेहोरेका छन्।
2026-04-28 | SPACE 4K
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले लगातार चार खेल जितेर पीएम कप एनभीए भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ।
2026-04-28 | SPACE 4K
महिला बीच कबड्डीको उपाधि भारतीय टोलीले जितेको छ, जबकि नेपाली टोलीले कांस्य पदक हासिल गरेको छ।
2026-04-27 | SPACE 4K
नेपाल कबड्डी लिग सिजन २ का लागि ६ सहरका ६ टिमले आइतबार ८४ खेलाडी ड्राफ्टमार्फत् चयन गरेका छन्, जसमा ५४ नेपाली र ३० विदेशी खेलाडी छन्।
2026-04-26 | SPACE 4K
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले दशौं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ मा लगातार तेस्रो जित हात पारेको छ। नेपाल एपीएफ क्लबले पनि दोस्रो जित हासिल गरेको छ।
2026-04-26 | SPACE 4K
नेपाल पुलिस क्लब र रुकुम पश्चिम भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिग २०८३ मा लगातार तेस्रो जित हासिल गरे।
2026-04-26 | SPACE 4K
नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत र युवा पत्रकार नायक पौडेललाई सम्मानित गरेको छ। दुवै पत्रकारलाई राष्ट्रिय खेलकुद परिषद्काका सदस्य सचिव राम चरित्र मेहताले सम्मानपत्र…
2026-04-26 | SPACE 4K
जापानमा भइरहेको २२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन्। प्रवीण श्रेष्ठ र सन्देश अधिकारीले रजत पदक जितेका छन्।
2026-04-26 | SPACE 4K
आर्सनलले न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। एबेरेची इजेले नवौं मिनेटमा गरेको गोल नै आर्सनलको जितको निर्णायक बन्यो।
2026-04-26 | SPACE 4K
बार्सिलोना स्पेनिस ला लिगामा ११ अंकको अग्रता बनाएर उपाधि नजिक पुगेको छ। बार्सिलोनाले गेटाफेलाई २-० ले हराउँदै फर्मिन लोपेज र मार्कस रासफोर्डका गोलले जित सुनिश्चित गर्‍यो।
2026-04-26 | SPACE 4K

Subscribe to Our Newsletter: