Skip to main content

खेलकुद

मञ्जुश्री ट्रेल रेस २०२६ अन्तर्गत १०० माइल दूरीमा अर्जुन कुलुङ राई र आङ फुर्बा शेर्पा विजेता भएका छन्। पुरुषतर्फ अर्जुन राई कुलुङ २६ घण्टा ३७ मिनेट ४९ सेकेन्डमा पहिलो भए भने महिलातर्फ आङ फुर्बा…
2026-04-20 | SPACE 4K
धनकुटामा सम्पन्न १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ मा महालक्ष्मी नगरपालिकाले लगातार तेस्रो पटक उपाधि जितेको छ।
2026-04-20 | SPACE 4K
म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई १-० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग छनोटको सम्भावना बलियो बनाएको छ। म्याथुस कुन्हाले ४३औं मिनेटमा गरेको गोल नै युनाइटेडको जीतमा निर्णायक बन्यो।
2026-04-20 | SPACE 4K
नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा टी-२० अन्तर्राष्ट्रिय खेल हुँदैछ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा नेपाली टोलीले पहिलोपटक रातको समयमा फ्लडलाइटमा खेल्नेछ।
2026-04-20 | SPACE 4K
कलाम अली र वसन्त शाही नेपाली पुरुष क्रिकेट टिमका सहायक प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले उनीहरूलाई आगामी यूएईसँगको टी-२० आई सिरिजअघि नियुक्त गरेको हो।
2026-04-19 | SPACE 4K
नेपाल ओलम्पिक कमिटीले छैटौं एसियन बिच गेम्स २०२६ का लागि महिला कबड्डी टिम र कुस्तीका खेलाडीलाई बिदाइ गरेको छ। खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न अनुरोध गर्दै अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको नाम उच्च…
2026-04-19 | SPACE 4K
नेपाल एडभेन्चर रनिङ फेडेरेसनका सचिव शहदेब ब्यञ्जनकारले लण्डन म्याराथन २०२६ मा दौडने भएका छन्। संघले उनलाई विदाई गर्दै नयाँ सरकारले साहसिक खेलकुदलाई प्राथमिकता दिएको बताएको छ।
2026-04-19 | SPACE 4K
नेपाल राष्ट्रिय महिला हक्की टोलीलाई भारतमा हुने इन्डो-नेपाल सिनियर महिला हक्की प्रतियोगितामा सहभागी हुन विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव राम चरित्र मेहताले टोलीलाई राम्रो प्रदर्शन…
2026-04-19 | SPACE 4K
नेपाल आर्मी टिमले २५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा १९ स्वर्णसहित च्याम्पियन बनेको छ।
2026-04-19 | SPACE 4K
इलाममा सुरु भएको तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगितामा पथरी ११ मोरङले आयोजक रेडहर्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।
2026-04-18 | SPACE 4K
नाइजेरियन जोन क्लबले खजुरा गोल्डकपको फाइनलमा प्रवेश गर्दै लखनउको जेविएमसँग भिड्ने भएको छ। फाइनल खेल आइतबार अपरान्ह ४ बजे हुनेछ।
2026-04-18 | SPACE 4K

Subscribe to Our Newsletter: