म्यानचेस्टर सिटीबाट सबैभन्दा धेरै १९ खेलाडी समावेश, विश्वकपसँग सम्बन्धित अन्य रोचक तथ्यहरू
फिफाले सन् २०२६ को विश्वकपका लागि ४८ देशका १ हजार २४८ खेलाडीको सूची सार्वजनिक गरेको छ। म्यानचेस्टर सिटीबाट १९ खेलाडी छनोट भएका छन्। अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छैटौं…
























