Skip to main content

खेलकुद

राष्ट्रिय रग्बी सेभेन्स पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन्। सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ४१–५ ले हरायो भने एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्यो।
2026-04-12 | SPACE 4K
राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिपको फाइनल त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच हुने भएको छ। सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशलाई ३९–० र त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले…
2026-04-12 | SPACE 4K
चीनको होकाईमा जुलाई ४ देखि ९ सम्म सञ्चालन हुने चौथो थाउलो विश्वकपका लागि नेपालबाट विजय सिन्जाली र सुस्मिता तामाङ चयन भएका छन्।
2026-04-12 | SPACE 4K
गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ९५-७४ ले हराएर उपाधि जितेको छ।
2026-04-11 | SPACE 4K
ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर फुटबल क्याम्प २०२६ सुरु गरेको छ, जसमा ४ देखि १६ वर्षका ६१ विद्यार्थी सहभागी छन्। क्याम्पको उद्देश्य विद्यार्थीलाई ग्याजेटबाट टाढा राख्दै फुटबलमा आकर्षित गर्नु हो।
2026-04-11 | SPACE 4K
काठमाडौंको दशरथ रंगशालामा चैत २८ र २९ गते राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता हुने छ। प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ सात/सात टोलीले सहभागिता जनाउने छन्।
2026-04-10 | SPACE 4K
कर्णाली प्रदेशका खेलाडीहरूलाई चौथो राष्ट्रिय यु–२० एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन बिदाइ गरिएको छ। सदस्य–सचिव रविन्द्र चन्दले खेलाडीहरूलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना…
2026-04-10 | SPACE 4K
गोल्डेनगेट बास्केटबल क्लबले टाइम्सलाई ८८-५५ ले हराउँदै फाइनलमा स्थान बनाएको छ। फाइनल खेल २८ चैतमा त्रिभुवन आर्मीसँग हुनेछ।
2026-04-10 | SPACE 4K
ब्राजिलकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा ९ विकेट लिएर नयाँ कीर्तिमान बनाएकी छन्। उनले लेसोथोविरुद्धको खेलमा ३ ओभरमा ४ रन मात्र दिएर यो उपलब्धि हासिल गरिन्।
2026-04-09 | SPACE 4K
आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको पहिलो लेगमा जित हासिल गर्यो। काइ हाभेर्ट्जको इन्जुरी समयमा गरेको गोलले आर्सनललाई महत्वपूर्ण अग्रता दिलाएको छ।
2026-04-08 | SPACE 4K
त्रिभुवन आर्मी क्लबले गोल्डेनगेटलाई ९०-७१ ले पराजित गर्दै हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को फाइनलमा स्थान बनाएको छ। आर्मीले यस सिजन गोल्डेनगेटविरुद्ध तीनै खेल जित्दै आफ्नो वर्चश्व कायम राखेको…
2026-04-07 | SPACE 4K

Subscribe to Our Newsletter: