प्रथम मुन्दुम ट्रेल रेसमा होमलाल श्रेष्ठ र निर्मला राईले उपाधि जितेका छन्। पुरुषतर्फ होमलालले ६ घण्टा ५० मिनेट ४६ सेकेण्डमा र महिला तर्फ निर्मलाले ८ घण्टा २० मिनेट ०३ सेकेण्डमा दौड पूरा गरे।
नेपाल ओलम्पिक सङ्ग्रहालयको ३१औँ वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ। सभाले स्वर्गीय क्षितिज अरुण श्रेष्ठ र स्वर्गीय मन्जु तुलाधरको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सन्सी श्रेष्ठलाई अध्यक्ष…
त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को क्वालिफायरमा स्थान बनाएको छ। आर्मीले १३ खेलबाट १२ जितेर २५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चीन जान लागेको नेपाली क्लाइम्बिङ टोलीलाई २१ चैत, काठमाडौंमा बिदाइ गरेका छन्। टोलीका सदस्यहरू एसियाली क्लाइम्बिङ च्याम्पियनसिप र विश्व क्लाम्बिङ सिरिजमा…
नेपाल कबड्डी लिग (एनकेएल) र रियालिटी शो ‘नेपहपको श्रीपेच’ बीच सहकार्य भएको छ, जसअन्तर्गत खेलसँगै हिपहप संगीत संयोजन हुनेछ। एनकेएल सिजन २ आगामी जेठ २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले बुधबार राजीनामा दिएका छन्। उनले कार्यव्यस्तता र बदलिंदो राजनैतिक परिवेशलाई ध्यानमा राखेर राजीनामा दिएको बताएका छन्।
नेपाली कुस्ती टोली कीर्गिस्तानको बिस्केकमा दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछ। सुरेश चुनारा र त्रिलोकीप्रसाद यादवले नेपालको प्रतिनिधित्व गर्नेछन्।