महिला आरक्षण विधेयक असफल हुँदा मोदीले भनेजस्तै राजनीतिक भ्रूण हत्या हो ?
भारतीय लोकसभामा महिला आरक्षण र निर्वाचन क्षेत्र पुनर्निर्धारण सम्बन्धी संविधान संशोधन विधेयक आवश्यक दुई तिहाइ बहुमत नपाउँदा असफल भएको छ। प्रधानमन्त्री मोदीले विपक्षी दलहरूलाई ‘राजनीतिक भ्रूण हत्या’…
























