संघीय अदालतले ट्रम्प प्रशासनको ७५ देशका आप्रवासी भिसामा रोक खारेज गर्यो
अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनको ७५ देशका नागरिकलाई आप्रवासी भिसा नदिने नीति कानुनविपरीत भएको भन्दै खारेज गरेको छ। न्यायाधीश जेनेट वर्गासले यसमा भेदभाव गरिएको ठहर गरेकी छन्।






















