दक्षिण कोरियाप्रति रुष्ट ट्रम्प: ‘उत्तर कोरियाका किम जोङ उसँग मेरो निकै राम्रो सम्बन्ध छ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग गरिने संयुक्त सैन्य अभ्यासहरूलाई घटाउने बताएका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँगको सम्बन्धलाई उल्लेख गरेका छन्।






















