अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक सहयोग गर्ने देश, कम्पनी वा संस्थाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उनले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक दबाब अभियान अघि बढाउने संकेत…
डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन्। इरानले भने ट्रम्पको दाबी अस्वीकार गर्दै होर्मुजमाथि आफ्नो नियन्त्रण कायम रहेको जनाएको छ।
कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बुधबार बिहान आगलागी हुँदा ९ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएका छन्। मृतकमध्ये ९ जना बंगलादेशी नागरिक रहेको प्रारम्भिक जानकारी छ।