खेम शर्माले एकैपटक २४ पुस्तकहरू प्रकाशन गरी विश्व कीर्तिमान स्थापित गरे
खेम शर्माले एकैपटक २४ पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उनले विचार र चिन्तनको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गर्दै यी पुस्तकहरू डिजिटल स्वरूपमा प्रकाशित गरेका हुन्।

















