सुकुमवासी बालबालिकाका अधिकार र सुरक्षा सुनिश्चित गर्न सरकारको संवेदनशीलता आवश्यक
सरकारले भूमिहीन तथा सुकुमवासी बस्ती खाली गर्ने कार्यक्रमले बालबालिका र अन्य संवेदनशील समूहमा गम्भीर समस्या सिर्जना गरेको भन्दै सरोकारवालाले संवेदनशीलता प्रदर्शन गर्नुपर्ने माग गरेका छन्।






















