काठमाडौँका बल्खु, बालाजु र शंखमुल क्षेत्रका सुकुमवासी बस्ती हटाउँदा त्यहाँ आश्रित पशुपन्छी आवासबिहीन भएका छन्। पशु सेवा विभागका वरिष्ठ अधिकृत डा. आभास पौडेलले डोजर चलाउँदा केही पशुमा चोट लागेको र…
शंखमुल नजिकै बागमती किनारमा ५० वर्षदेखि बसोबास गर्दै आएकी वृद्ध महिला सीता श्रेष्ठको बस्ती शुक्रबार डोजरले खाली गराइएको छ। उनले आफू र परिवारका लागि कोठा खोज्न भौंतारिरहेको बताइन्।
काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कबिर देउला, सबिना पोडे, सन्सार सिटौला र सुवास शाही रहेका छन्।
चीन र भारतले नेपालमा छुट्टाछुट्टै रेलमार्ग निर्माणका लागि रुचि देखाएका छन्। चिनियाँ पक्षले काठमाण्डू-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनको प्रतिवेदन आगामी डेढ महिनामा बुझाउने तयारी गरेको छ। भारतले…
सिरहा जिल्ला अदालतले बम विस्फोटका अभियुक्त गुमस्ताकुमार यादवलाई कारागार पठाउने आदेश दिएको छ। यादवलाई गत चैत २७ गते सिरहा नगरपालिका-१ स्थित बार एसोसिएसन भवनमा भएको विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ…
दिवाकर देउजा, जो ३१ असार २०७७ मा पक्राउ परेका थिए, अहिलेको ई–बिडिङ ह्याक प्रकरणमा पुनः संलग्न छन्। सीआईबीले २८ फागुनमा उनलाई भोटहिटीबाट पक्राउ गरेको छ। यस प्रकरणमा १३ जनालाई पक्राउ गरिएको छ।