Skip to main content

समाचार

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ। भेटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका विषयमा छलफल भएको छ।
2026-04-20 | SPACE 4K
पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्समाथि ५४ रनको जित निकाल्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ। पन्जाब ६ खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ भने लखनउ ४ अंकसहित आठौं स्थानमा छ।
2026-04-20 | SPACE 4K
नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने सरकारको प्रयास सफल नहुने बताएका छन्। उनले आवश्यक परे सांसदको चिन्ह फुकालेर सडकमा आउन तयार रहेको बताएका छन्।
2026-04-20 | SPACE 4K
बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने क्रममा व्यवसायीमाथि बल प्रयोग, हातपात र सामान जफत गरेको आरोप लागेको छ। चार व्यावसायिक संस्थाले उपमहानगरको बल प्रयोग र विना अभिलेख सामान जफत गर्ने कार्यको…
2026-04-19 | SPACE 4K
संघीय संसद् अन्तर्गतका सबै विषयगत समितिहरू पूर्णता पाएर सभापति चयन गरी शपथ लिएका छन्। सरकारले आगामी अधिवेशनमा ४० देखि ४५ विधेयक पारित गर्ने योजना बनाएको छ।
2026-04-19 | SPACE 4K
कोरला नाका जोड्ने कागबेनी–छुसाङ सडकको स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ। दुई वर्षभित्र यो कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
2026-04-19 | SPACE 4K
सरकारले स्थानीय तहहरूको संख्या र सीमाना हेरफेरको प्रक्रिया अघि बढाउन मापदण्डको मस्यौदा तयार गरी सुझाव मागेको छ। मापदण्डमा जनसंख्या, भूगोल, प्रशासनिक सुगमता, पूर्वाधार विकास, आर्थिक सक्षमता, प्राकृतिक…
2026-04-19 | SPACE 4K
लहान नगरपालिकाले हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई राहत सामग्री वितरण गर्यो। नगरप्रमुख महेशप्रसाद चौधरीले दीर्घकालीन बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
2026-04-19 | SPACE 4K
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू मन्त्री र समितिका सभापतिका नाम चयन प्रक्रियामा असन्तुष्ट छन्। प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेले एकल रूपमा नाम तय गरेपछि पार्टीभित्र असन्तुष्टता…
2026-04-19 | SPACE 4K

Subscribe to Our Newsletter: