तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङमा रोनक र स्वस्तिका विजेता
रोनक उप्रेती र स्वस्तिका चौधरीले तेस्रो तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगितामा च्याम्पियन बनेका छन्। यस वर्ष पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको हो।






















