सरकारले बजेट वक्तव्यमार्फत निजामती कर्मचारीहरूको तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यसम्पादनमा आधारित १० प्रतिशत प्रोत्साहन भत्ता र ५ हजार रुपैयाँ…
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट महामन्त्री डा. धवलशमशेर राणा पक्षले सामूहिक राजीनामा दिई नयाँ दल गठनको तयारी गरेको छ। काठमाडौंमा असन्तुष्ट पक्षको…
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा पहिलो महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। समितिमा केन्द्रीय समितिका सबै सदस्य र प्रदेश सभापतिहरू रहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले नेपाल र भारतबीचको कूटनीतिक अडानमा प्रश्न उठाएको छ। पूर्वराजदूत नीलाम्बर आचार्यले यसलाई नकारात्मक असर पर्ने बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० खर्ब रुपैयाँको बजेटले मात्र आर्थिक वृद्धिदर हासिल नहुने बताएका छन्। सरकारले आगामी सात वर्षभित्र अर्थतन्त्रलाई ७० खर्बबाट १५० खर्ब रुपैयाँसम्म पुर्याउने लक्ष्य…