चार युवा संगठनहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरे
चार दलका युवा संगठनहरूले प्रधानमन्त्री बालेन शाहको संसद्मा सम्बोधनप्रति आपत्ति जनाउँदै राजीनामा माग गरेका छन्। प्रधानमन्त्री शाहले संसद्मा भनेका थिए कि, नेपालले पनि भारतको सीमाबारे अतिक्रमण गरेको…






















